एमाले सुर्खेतमा आयोजना गरेको बृहत जागरणसभा (तस्वीरहरू)

नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रतिगामी षड्यन्त्रका विरुद्ध आयोजना गरेको बृहत जागरणसभाको आयोजना गरेको छ । सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् ।