सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको नगर शिक्षा समिति सदस्यमा तीन जनालाई मनोनित गरिएको छ । सोमबार समितिको सदस्यमा भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तिमिल्सेना, जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठ र संस्थागत विद्यालयको तर्फबाट नैनसिंह खत्रीलाई मनोनित गरिएको हो ।
आवाजपत्र । २६ श्रावण २०८२, सोमबार २२:२५