मुख्यमन्त्री कंडेलका एक वर्ष, यि हुन् मुख्य उपलब्धी !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सरकारको नेतृत्व लिएको एक वर्ष पुरा भएको छ । यस अवधिमा मुख्यमन्त्री कंडेलले गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

उनले मुख्यमन्त्रीको कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताएका छन् ।
एक वर्षमा गरिएका मुख्य उपलब्धी