नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम पेश गरेका हुन्।

नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिने र केही नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सहकारीलाई मर्जका लागि प्रोत्साहन गर्ने, काठमाडौँको फोहोर व्यवस्थापनका लागि स्थायी संयन्त्र बनाउने, पाँच वर्षमा फलफुलमा आत्म निर्भर हुने, शिक्षकलाई दलीय राजनीतिबाट टाढा राख्ने, विकास निर्माणका कामलाई तीव्रता दिने जस्ता कार्यक्रम सरकारले घोषणा गरेको छ।

PolicyProgram-2081-082